बिहिबार, अशोज ११, २०८० | Thursday 28th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • सेती प्रादेशिक अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु
भर्खरै

सेती प्रादेशिक अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु

  • सिधा दृष्टी शनिबार, बैशाख ४, २०७८ | April 17, 2021

धनगढी । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत थप एक जना कोभिड१९ संक्रमितको मृत्यु भएको छ ।

कञ्चनपुरको बेदकोट नगरपालिका १० का ८१ वर्षीय पुरुषको शनिबार बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठकाअनुसार उनमा कडा खालको लक्षण देखिएको थियो । शुक्रबार संक्रमण देखिएका उनलाई शुक्रबार नै अस्पताल भर्ना गरिएको थियो । भेन्टिलेटरमा उपचाररत उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय