मङ्लबार, अशोज ९, २०८० | Tuesday 26th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • कर्णाली प्रदेश
  • कर्णालीमा जोगियो मुख्यमन्त्री शाहीको सरकार
कर्णाली प्रदेश

कर्णालीमा जोगियो मुख्यमन्त्री शाहीको सरकार

  • सिधा दृष्टी शुक्रबार, बैशाख ३, २०७८ | April 16, 2021

कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत पाएसँगै माओवादी केन्द्र नेतृत्वको सरकार जोगिएको छ।

शाहीले प्रदेशसभामा विश्वासका मतका लागि गरेको प्रस्तावको पक्षमा २२ मत प्राप्त भएसँगै सरकार जोगिएको हो। प्रस्तावको विपक्षमा जम्मा १५ मत परेको छ।

उनलाई माओवादी केन्द्रको १२, कांग्रेसको ६ र नेकपा एमालेका चार जनाले 'फ्लोर क्रस' गरेर मत दिएका छन्।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय