मुम्बइ । भोजपुरी फिल्म उद्योगकी अभिनेत्री रानी चटर्जी प्रायः आफ्नो इन्स्टाग्राममा बोल्ड तस्वीर राखेर चर्चामा आउछिन् । उनको बोल्डनेस तस्वीरले जोकोही फ्यानको मन खुशी हुन्छ ।
बलिउड लाइफमा प्रकाशित समाचारअनुसार यसपटक रानीले त्यस्तै एक तस्वीर राखेकी छन्, जुन तस्वीरले जोकोही चकित परेका छन् ।
उनले आफ्नो बेडरुममा टपलेस फोटोसुट गराएकी छन् । तीमध्ये एक तस्वीर सामाजिक सञ्जालमा राखेकी छन् । तस्वीरमा रानीले आफ्नो नग्न शरीरलाई सेतो कपडाले छोपेकी छन् । उनको अनुहारको हाउभाउ पनि केही फरक देखिएको छ ।
उनको
यो तस्वीरमा फ्यानले निरन्तर प्रतिक्रिया दिइरहेका छन् । ‘तपाईंको जवानीले मेरो निन्द्रा नै भगाइदियो’, एक फ्यानले लेखेका छन् । अर्का फ्यानले रानीको अवतारले आफूलाई रातभर सुत्न नदिएको उल्लेख गरेका छन् ।