शनिबार, अशोज १३, २०८० | Saturday 30th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • सुनको मूल्य तोलामा ९० हजार माथि पुग्यो
भर्खरै

सुनको मूल्य तोलामा ९० हजार माथि पुग्यो

  • सिधा दृष्टी शुक्रबार, बैशाख ३, २०७८ | April 16, 2021

काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज छापावाला सुनको प्रतितोला ९० हजार ५ सय मूल्य निर्धारण भएको छ ।

यस्तै तेजाबी सुन आजका लागि ९० हजार मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

बिहीबार ३ सयले बढेको सुन आज तोलामा ७ सयले बढेको हो । सोमबार १ सयले नै बढेको थियो ।

गत साता आइतबार स्थिर रहेको सुनको भाउ सोमबार २ सयले घटेको थियो । त्यस्तै मंगलबार ३ सयले बढेको थियो । बुधबार ५

सयले बढेको सुन बिहीबार भने एक हजारले बढेको थियो । शुक्रबार भने ९ सयले बढेको थियो ।

चाँदीको मूल्य भने आज १० रुपैयाँले बढेको छ । आज चाँदी तोलामा एक हजार ३०० मा कारोबार भइरहेको छ ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय