शनिबार, जेष्ठ २०, २०८० | Saturday 3rd June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • ९ औं खुल्ला रक्तदान कार्यक्रम आयोजना हुने
भर्खरै

९ औं खुल्ला रक्तदान कार्यक्रम आयोजना हुने

  • सिधा दृष्टी बिहिबार, बैशाख २, २०७८ | April 15, 2021

काठमाडौं । आगामी शनिवार चन्द्रागिरि नगरपालिका स्थित बलम्बुमा ९ औं खुल्ला रक्तदान कार्यक्रम आयोजना हुने भएको छ । ब्लोदानको आव्हान र हसना सोसियल सोसाइटीको आयोजना रक्तदान कार्यक्रम हुन लागेको हो । हसना भास्तिपुर साकोसको प्रांग्रणमा हुने कार्यक्रम बिहान ११ बजे देखि दिउँसो ३ बजे सम्म सञ्चालन हुने आयोजनकले जानकारी दिएको छ ।

रक्तदान जीवन दान भएकाले कार्यक्रममा सहभागी भएर रक्तदान गर्न हसना सोसिएल सोसाईटीका अध्यक्ष तथा ब्लोदान चन्द्रागिरि नगर समितिका सचिव सम्पूर्ण महर्जनले सबैमा अपिल पनि गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय