शनिबार, अशोज १३, २०८० | Saturday 30th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • कर्मचारीमा कोरोना भाइरस संक्रमण देखिएपछि वडा कार्यालय बन्द
भर्खरै

कर्मचारीमा कोरोना भाइरस संक्रमण देखिएपछि वडा कार्यालय बन्द

  • सिधा दृष्टी बिहिबार, बैशाख २, २०७८ | April 15, 2021

काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर – वडा कार्यालय आजदेखि बन्द हुने भएको छ । वडा कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि कार्यालय पाँच दिनका लागि बन्द गर्न लागिएको हो । कार्यालयले एक सूचना जारी गर्दै कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएको र ती कर्मचारीको सम्पर्कमा आएका अन्य कर्मचारी तथा जनप्रतिनिधि सात दिनको क्वारेन्टाइनमा बस्नुपर्ने भएकाले बैशाख ७ गते सम्म वडा कार्यालय बन्द हुने जानकारी दिएको हो । वडा कार्यालय बन्द हुँदा पर्ने असुविधाप्रति कार्यालयले क्षमा पनि मागेको

छ । वडा अध्यक्ष सन्तोष खड्काले विज्ञप्ती जारी गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय