काठमाडौँ । भारत उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई कोरोना संक्रमण पुष्टि भएको छ । मख्यमन्त्री आदित्यनाथसंगै पूर्वराजा ज्ञानेन्द्र शाहसँगै कुम्भ मेलामा सहभागी थिए ।
मुख्यमन्त्री आदित्यनाथले सामाजिक सन्जाल ट्वीटरमा आफूमा कोरोना पुष्टि भएको जानकारी दिएका छन् ।
शुरुआती लक्षण दिखने पर मैंने कोविड की जांच कराई और मेरी रिपोर्ट पॉजिटिव आई है।
मैं सेल्फ आइसोलेशन में हूं और चिकित्सकों के परामर्श का पूर्णतः पालन कर रहा हूं। सभी कार्य वर्चुअली संपादित कर रहा हूं।
— Yogi
Adityanath (@myogiadityanath) April 14, 2021
केहीदिन अगाडि मात्र नेपालका पूर्वराजा ज्ञानेन्द्र शाह सहभागी भएको कुम्भ मेलाको कार्यक्रममा आदित्यनाथ पनि सहभागी भएका थिए।हालै आदित्यनाथसँग नजिकै रहेर काम गर्ने सरकारी अधिकारीहरुलाई कोरोना देखिएपछि उनी घरमै आइसोलेसनमा बसेका थिए। कम्भमेलामा सहभागी १२ जना मुख्य साधुसहित अन्य ५ सय ९४ जनालाई पनि कोरोना संक्रमण पुष्टि भएको भारतीय सञ्चार माध्यमले सहभागी