शुक्रबार, अशोज १२, २०८० | Friday 29th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • सरकार लकडाउन गर्ने पक्षमा नरहेको प्रधानमन्त्री ओलीको दाबी
भर्खरै

सरकार लकडाउन गर्ने पक्षमा नरहेको प्रधानमन्त्री ओलीको दाबी

  • सिधा दृष्टी बुधबार, बैशाख १, २०७८ | April 14, 2021
फाइल तस्वीर

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको संक्रमण बढे पनि तत्काल लडकाउन गर्ने पक्षमा सरकार नरहेको बताएका छन् ।

प्रधानमन्त्री ओलीले सिंहदरस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा सरकार लकडाउन गर्ने पक्षमा नरहेको स्पष्ट पारेका हुन् ।

उनले सरकारले बन्दाबन्दी गर्ने धम्की दिएको भन्ने कुरा बाहिर आएको उल्लेख गर्दै सकेसम्म बन्दाबन्दीको पक्षमा नरहेको बताए ।

प्रधानमन्त्री ओलीले कतिपय राष्ट्रहरुले कोभिडको महामारी बढी फैलिएको हुनाले बन्दाबन्दी गर्न बाध्य भएको र जनताको सुरक्षाका लागि नेपाल सरकार गम्भीर रहेको

स्पष्ट पारे ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय