आइतवार, जेष्ठ २१, २०८० | Sunday 4th June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • नयां वर्षको अवसर पारेर प्रधानमन्त्री ओलीले देशबासीका नाममा सम्बोधन गर्दै
भर्खरै

नयां वर्षको अवसर पारेर प्रधानमन्त्री ओलीले देशबासीका नाममा सम्बोधन गर्दै

  • सिधा दृष्टी मङ्लबार, चैत्र ३१, २०७७ | April 13, 2021
file photo

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्बोधन गर्ने भएका छन् ।

प्रधानमन्त्रीले नयाँ वर्ष २०७८ को अवसरमा भोलि बिहान (बुधबार) देवबासीको नाममा सम्बोधन गर्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट प्रधानमन्त्री ओलीले बिहान ८ बजे सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

सम्वोधनका क्रममा प्रधानमन्त्रीले नयाँ वर्षको शुभकामना दिनुका साथै देशको पछिल्लो अवस्थाका बारेमा देशबासीलाई जानकारी गराउने छन् ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय