बुधबार, अशोज १०, २०८० | Wednesday 27th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • भारतमा थपिए १ लाख ६० हजार बढी कोरोना संक्रमित
भर्खरै

भारतमा थपिए १ लाख ६० हजार बढी कोरोना संक्रमित

  • सिधा दृष्टी मङ्लबार, चैत्र ३१, २०७७ | April 13, 2021
Coronavirus on scientific background

एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा थप १ लाख ६० हजार ६ सय ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो संख्या भारतमा कोरोना भाइरसको संक्रमण पुष्टि हुनेको यो संख्या दोस्रो धेरै हो । यसअघि आइतबार मा भारतमा अहिले सम्मकै धेरै १ लाख ६९ हजार ८ सय ९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो पटक थपिएको संख्यासंगै भारतमा कोरोना संक्रमितको कुल संख्या १ करोड ३६ लाख ८६ हजार ७३ पुगेको छ ।

भारतमा १ करोड २२

लाख ५० हजार ४ सय ४० जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् भने सक्रिय संक्रमितको संख्या १२ लाख ६४ हजार ५ सय ४४ रहेको छ ।

यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ७१ हजार ८९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ थप ८ सय ८० जनाको मृत्यु भएको छ ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय