शनिबार, अशोज १३, २०८० | Saturday 30th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • आज साँझ मन्त्रिपरिषद्को बैठक बस्दै : ३ साता विद्यालय बन्द गर्ने विषयमा छलफल
भर्खरै

आज साँझ मन्त्रिपरिषद्को बैठक बस्दै : ३ साता विद्यालय बन्द गर्ने विषयमा छलफल

  • सिधा दृष्टी सोमवार, चैत्र ३०, २०७७ | April 12, 2021

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज सोमबार साँझ बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागिएको मन्त्रिपरिषद्को बैठक लागिएको बैठकमा कोरोना संक्रमण रोकथामका लागि छलफल हुने जनाइएको छ ।

 

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को बैठकले पछिल्लो जोखिम नियन्त्रणका लागि ११ बुँदे प्रस्ताव मन्त्रिपरिषदमा सिफारिस गरेको छ । जसभित्र काठमाडौंलगायतका शहरी क्षेत्रमा ३ साताका लागि विद्यालय बन्द गर्न सिफारिस गरिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय