मङ्लबार, अशोज ९, २०८० | Tuesday 26th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • भारतको उत्तर प्रदेशमा ३० अप्रिलसम्म विद्यालय बन्द
भर्खरै

भारतको उत्तर प्रदेशमा ३० अप्रिलसम्म विद्यालय बन्द

  • सिधा दृष्टी सोमवार, चैत्र ३०, २०७७ | April 12, 2021

भारतको उत्तर प्रदेश सरकारले अप्रिल ३० सम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

कोरोना संङक्रमण बढ्दै गएको भन्दै सरकारले ५ सयभन्दा सक्रिय संक्रमित भएका जिल्लामा रात्रिकालिन कर्फ्य लगाउने पनि बताइएको छ ।

त्यस्तै सरकारले खुल्ला स्थानमा १ सय र बन्द स्थानमा ५० जनाभन्दा बढी सहभागी हुन पाउने निर्णय गरेको छ ।

आइतबार मात्र उत्तर प्रदेशमा १५ हजार ३ सय ५३ कोरोनाका नयाँ बिरामी देखा परेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय