शनिबार, जेष्ठ २०, २०८० | Saturday 3rd June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • कीर्तिपुर रिंगरोडका ८ स्थानमा यात्रु चढाउने र ओराल्ने बोर्ड राखियो
भर्खरै

कीर्तिपुर रिंगरोडका ८ स्थानमा यात्रु चढाउने र ओराल्ने बोर्ड राखियो

  • सिधा दृष्टी आइतवार, चैत्र २९, २०७७ | April 11, 2021

काठमाडौं । काठमाडौंको कीर्तिपुरमा यात्रु चढाउने र ओराल्ने ८ स्थान पहिचान गरी बोर्डहरु राखिएको छ । महानगरीय प्रहरी वृत कीर्तिपुर र महानगरी ट्राफिक प्रहरी प्रभाग,कीर्तिपुरको संयुक्त प्रयासमा यात्रु चढाउने र ओराल्ने स्थानमा बोर्ड राखिएको हो ।

कीर्तिपुर रिंगरोडमा राखिएका बोर्डले जथाभावी यात्रु चढाउने र ओराल्ने कार्यमा निराकरण का लागि बोर्ड राखिएको महानगरी प्रहरी वृत कीर्तिपुरका डीएसपी रुकेश तण्डुकारले जानकारी दिनु भयो । बोर्ड राखिएका स्थानमा बाहेक अन्यत्र यात्रु चढाउने र ओराल्ने

सवारी साधनलाई कारबाहीको दायरमा ल्याइने ट्राफिक प्रहरीको भनाई छ ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत जनचेतना जगाउने लगायतका विभिन्न सामाजिक क्रियाकलापमा प्रहरीको स्रक्रियता रहँदैं आएको छ ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय