शुक्रबार, अशोज १२, २०८० | Friday 29th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • नागार्जुन शिवपुरी राष्ट्रिय निकुञ्जमा लागलागी , हेलिकोप्टरबाट पानी खन्याउने तयारी
भर्खरै

नागार्जुन शिवपुरी राष्ट्रिय निकुञ्जमा लागलागी , हेलिकोप्टरबाट पानी खन्याउने तयारी

  • सिधा दृष्टी आइतवार, चैत्र २९, २०७७ | April 11, 2021

काठमाडौँ । काठमाडौंको नागार्जुनस्थित शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलमा डढेलो लागेको छ ।

बिहान १० बजदेखि शुरू भएको आगो अहिलेसम्म नियन्त्रणमा आएको छैन ।

डढेलो लागेपछि नियन्त्रणमा लिनका लागि काठमाडौँ महानगरपालिका, बुढानीलकण्ठ नगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्रको दमकल त्यस क्षेत्रमा पुगेको महाराजगञ्‍जका डीएसपी रोशन खड्काले जानकारी दिए ।

दमकलले मात्रै डढेलो नियन्त्रणमा लिन नसकिने भन्दै आगो निभाउन हेलिकप्टरबाट पनि पानी खसाल्ने तयारी गरिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय