मङ्लबार, अशोज १६, २०८० | Tuesday 3rd October 2023
जोडिनुहोस
Trending
भर्खरै

सुनको मुल्यमा गिरावट

  • सिधा दृष्टी आइतवार, चैत्र २९, २०७७ | April 11, 2021

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।

साताको पहिलो दिन आज शुक्रबारको तुलनामा सुनको मूल्यमा ४०० रूपैयाँको गिरावट आएको हो ।

आज छापावाला सुन प्रतितोला ८९ हजार ५०० रूपैयाँमा नै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजाबी सुन आज ८९ हजार ५० रूपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

चाँदीको मूल्य आज ५ रूपैयाँले घटेर १२७५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय