शुक्रबार, अशोज १२, २०८० | Friday 29th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • इंग्लिस प्रिमियर फुटबलमा लिभरपुलको जित
भर्खरै

इंग्लिस प्रिमियर फुटबलमा लिभरपुलको जित

  • सिधा दृष्टी आइतवार, चैत्र २९, २०७७ | April 11, 2021

एजेन्सी । जारी इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले एस्टन भिल्लालाई पराजित गरेको छ ।

शनिबार राति भएको खेलमा लिभरपुलले एक गोलले पछि परेको अवस्थालाई उल्टाउँदै एस्टन भिल्लालाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

लिभरपुलको मैदानमा भएको खेलमा ४३औँ मिनेटमा ओली वाट्किन्सले गोल गर्दै एस्टनलाई अग्रता दिलाएका थिए ।

तर , खेलको ५७औँ मिनेटमा मोहमद सलाहले गोल गर्दै लिभरपुललाई १-१ गोलको बराबरीमा फर्काए ।

खेलको इन्जुरी समयमा ट्रेण्ड एलेक्स्जेन्डर आर्नोल्डले गोल गर्दै लिभरपुललाई २-१ गोलको जित दिलाए ।

जितसँगै लिभरपुलले

३१ खेलमा ५२ अंकसहित पाँचौं स्थानमा उक्लिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय