शनिबार, जेष्ठ २०, २०८० | Saturday 3rd June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • र्‍यापर र अभिनेता अर्ल सिमन्सको हृदयघातका कारण निधन
भर्खरै

र्‍यापर र अभिनेता अर्ल सिमन्सको हृदयघातका कारण निधन

  • सिधा दृष्टी शनिबार, चैत्र २८, २०७७ | April 10, 2021

लसएञ्जल्स,एजेन्सी । अमेरिकी र्‍यापर र अभिनेता अर्ल सिमन्सको हृदयघातका कारण निधन भएको छ । उनी डीएमएक्स वा डार्क मेन एक्सका रुपमा चिनिन्थे ।

अमर उजालामा प्रकाशित समाचारअनुसार लागुऔषधको ओभरडोजका कारण सिमन्सलाई हृदयघात भएको थियो ।

उनले सन् १९९८ मा र्यान संगीतका साथ आफ्नो करियर सुरुवात गरेका थिए । गीतको लोकप्रियता बताउने बिडलबोर्ड २०० चार्टमा उनको पहिलो स्टुडियो एलबम ‘इट्स डार्क एण्ड हेल इज हट’ले पहिलो स्थान पाएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय