सोमवार, जेष्ठ १५, २०८० | Monday 29th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • बेलायती महारानी एलिजाबेथका श्रीमान राजकुमार फिलिपको निधन
भर्खरै

बेलायती महारानी एलिजाबेथका श्रीमान राजकुमार फिलिपको निधन

  • सिधा दृष्टी शुक्रबार, चैत्र २७, २०७७ | April 9, 2021

बेलायती महारानी एलिजाबेथ द्वितीयका श्रीमान राजकुमार फिलिपको ९९ वर्षको उमेरमा निधन भएको छ । बकिंघम प्यालेसले शुक्रबार उनको निधन भएको जनाएको छ ।

राजकुमार फिलिप करिव एक महिनादेखि अस्पतालमा उपचाररत थिए ।

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले राजकुमार फिलिपको निधनमा शोक व्यक्त गर्दै उनी अनगिन्ती युवाका लागि प्ररणादायी व्यक्तित्व रहेको बताएका छन् ।

प्रिन्स फिलिप र राजकुमारी एलिजाबेथबीच सन् १९४७ मा विवाह भएको थियो भने त्यसको पाँच वर्षपछि सन् १९५२ मा एलिजाबेथ महारानी बनेकी थिइन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय