मङ्लबार, अशोज ९, २०८० | Tuesday 26th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • नेपालमा २८८ जना कोरोना भाइरस संक्रमित थपिए
भर्खरै

नेपालमा २८८ जना कोरोना भाइरस संक्रमित थपिए

  • सिधा दृष्टी शुक्रबार, चैत्र २७, २०७७ | April 9, 2021

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप २८८ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।
४ हजार ७१ वटा पीसीआर परीक्षण गर्दा २८८ जनालाई कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो समेत गरी नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७९ हजार ३८८ पुगेको छ ।

आज १२७ जना निको भएका छन् । योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७३ हजार ७३५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा संक्रमितको मृत्यु शून्य रहेको मन्त्रालयले जनाएको छ

। हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३०३८ पुगेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय