मङ्लबार, अशोज ९, २०८० | Tuesday 26th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • सुडान डारफर झडपमा १३२ व्यक्तिको मृत्यु
भर्खरै

सुडान डारफर झडपमा १३२ व्यक्तिको मृत्यु

  • सिधा दृष्टी शुक्रबार, चैत्र २७, २०७७ | April 9, 2021

सुडानको पश्चिमी डारफर क्षेत्रमा भएका जातीय झडपमा हालका केही दिनमा मृत्यु हुनेको सङ्ख्या कम्तिमा १३२ पुगेको त्यहाँका गभर्नरले सञ्चारमाध्यमहरूलाई जानकारी गराएका छन् ।

गत शनिवारदेखि राज्यको राजधानी एल जेनैना र त्यसको वरपरका क्षेत्रमा मसालाइट र अरब समुदायका सदस्यहरूबीच भएका झडपमा उनीहरूको मृत्यु भएको हो ।

सुडानको सरकारले यस क्षेत्रमा आपतकालिन अवस्थाको घोषणा गरेको छ ।

चाडको सीमावर्ती क्षेत्रस्थित सुडानी एक राज्यका गभर्नर मोहम्मद अब्दुल्लाह डौमाले खार्तुममा सञ्चारकर्मीसमक्ष व्यक्त गरेको भनाइ उद्धृत गर्दै एएफपीले झडपमा मृत्यु हुनेको सङ्ख्या १३२

पुगेको जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय