बिहिबार, अशोज ११, २०८० | Thursday 28th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • यस वर्षको इन्डियन प्रिमियर लिग आजबाट सुरु हुने
भर्खरै

यस वर्षको इन्डियन प्रिमियर लिग आजबाट सुरु हुने

  • सिधा दृष्टी शुक्रबार, चैत्र २७, २०७७ | April 9, 2021

एजेन्सी । बहुप्रतिक्षित खेल इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेट आजबाट सुरु हुने भएको छ ।

शुक्रवार हुने उद्घाटन खेलमा साबिक विजेता मुम्बई इण्डियन्स र रोयल चेलेन्जेर्स बेंग्लोरले प्रतिस्पर्धा गर्दैछन् । उद्घाटन खेल चेन्नेईमा राति पौने ८ बजेपछि सुरु हुनेछ ।

गएको वर्ष बेंग्लोर प्लेअफ पुगेर पनि फाइनल पुग्न सकेको थिएन् । रोहित शर्माको कप्तानीमा रहेको मुम्बई र विराट कोहलीको कप्तानीमा रहेको बेंग्लोरबीच उद्धाटन खेल हुनेछ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय