मङ्लबार, अशोज ९, २०८० | Tuesday 26th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • वायु प्रदूषण नियन्त्रणका लागि राष्ट्रपतिको आग्रह
भर्खरै

वायु प्रदूषण नियन्त्रणका लागि राष्ट्रपतिको आग्रह

  • सिधा दृष्टी शुक्रबार, चैत्र २७, २०७७ | April 9, 2021

डढेलो नियन्त्रण गर्दै वायु प्रदूषण न्यूनीकरणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले सबै तहका जनप्रतिनिधि, विज्ञ तथा प्रकृतिप्रेमीलाई आह्वान गर्नुभएको छ । राष्ट्रपति भण्डारीले सामाजिक सञ्जाल ट्वीटरमार्फत उक्त आग्रह गर्नुभएको हो ।

जलवायु परिवर्तनका कारण हिउँदे वर्षा अनियमित भइरहेको परिवेशमा उहाँले डढेलो, औद्योगिक र सवारी साधनको धुवाँ, धुलो आदिबाट देशैभर वायु प्रदूषण बढ्नु चिन्ताको विषय भएको बताउनुभएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय