आइतवार, जेष्ठ २१, २०८० | Sunday 4th June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • प्रतिनिधिसभा को अर्को बैठक चैत्र ३० मा बस्ने
भर्खरै

प्रतिनिधिसभा को अर्को बैठक चैत्र ३० मा बस्ने

  • सिधा दृष्टी बिहिबार, चैत्र २६, २०७७ | April 8, 2021

काठमाडौं । प्रतिनिधिसभाको अर्को बैठक चैत ३० गते बस्ने भएको छ । आजको बैठकमा सूचना प्रविधिसम्बन्धी विधेयकको प्रतिवेदन पेश गर्ने कार्यसूची रहेपनि कार्यव्यवस्था परामर्श समितिको बैठकमा कांग्रेसले गरेको विरोध गरेपछि कार्यसूचीबाट हटाइएको थियो ।

आजको बैठकमा सांसदहरुलाई बोल्नका लागि शून्य र विशेष समय छुट्टयाइएको थियो । साथै बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका ४ सांसदहरु टोपबहादुर रायमाझी, प्रभु शाह, लेखराज भट्ट र गौरीशंकर चौधरीको सांसदबाट हटाइएको सूचना पढेर समेत सुनाएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय