शनिबार, अशोज १३, २०८० | Saturday 30th September 2023
जोडिनुहोस
Trending
भर्खरै

तीन सय ३२ कोरोना संक्रमण पुष्टि

  • सिधा दृष्टी बिहिबार, चैत्र २६, २०७७ | April 8, 2021

काठमाडौँ । नेपालमा बिहीबार थप ३३२ जनामा कोरोना पुष्टि भएको छ ।

४ हजार ६ जनाको पीसीआर परिक्षण गर्दा थप ३३२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७९ हजार १ सय पुगेको छ । त्यस्तै थप ७९ संक्रमित निको भएका छन् भने हालसम्म नेपालमा दुईलाख ७३ हजार ६०८ संक्रमित निको भएका छन् । गत २४ घण्टामा कसैको पनि कोरोनाका कारण मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

नेपालमा हालसम्म

तीन हजार ३८ जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा हाल दुई हजार ४ सय ५४ आइशोलेशनमा र ७७ जना क्वारेन्टाइनमा छन् ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय