मङ्लबार, अशोज १६, २०८० | Tuesday 3rd October 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • काठमाडौंको कालीमाटीमा बृहत रक्तदान कार्यक्रम सम्पन्न
भर्खरै

काठमाडौंको कालीमाटीमा बृहत रक्तदान कार्यक्रम सम्पन्न

  • सिधा दृष्टी बुधबार, चैत्र २५, २०७७ | April 7, 2021

काठमाडौं । काठमाडौं कालीमाटीमा बुधवार बृहत रत्तदान कार्यक्रम सम्पन्न भएको छ । शुक्रपथ बहुउद्येश्यीय सहकारी संस्था लिमिटेडको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

सवारी मोर्टर प्रालीको प्रानंगणमा भएको कार्यक्रमा ५५ जनाले रक्तदान गरेका थिए । रगतको अभावमा कुनै पनि विरामीको ज्यान नजाओस भन्ने उद्येश्यले कार्यक्रम गरिएको सवारी मोर्टस प्रालीका सञ्चालक माधव रिजालले जानकारी दिनु भयो । सवारी मोर्टस प्रालीमा सत्तो दरमा चार पांग्रे सवारी साधन खरिद गर्न सक्ने सञ्चालक रिजालको

भनाइ छ ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय