मङ्लबार, अशोज ९, २०८० | Tuesday 26th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • आहा गोल्डकप फुटबलको पहिलो सेमिफाइनलमा एपीएफ र संकटा क्लब भिड्दै
भर्खरै

आहा गोल्डकप फुटबलको पहिलो सेमिफाइनलमा एपीएफ र संकटा क्लब भिड्दै

  • सिधा दृष्टी बुधबार, चैत्र २५, २०७७ | April 7, 2021

काठमाडौँ । पोखरामा चलिरहेको १९औँ आहा रारा गोल्डकप फुटबलको पहिलो सेमिफाइनल खेल आज हुँदैछ ।

पोखरा रंगशालामा अपराह्न ३ बजे हुने पहिलो सेमिफाइनलमा विभागीय टिम एपीएफ क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

एपीएफले आयोजक सहारा क्लबलाई हराएर अन्तिम चारमा पुगेको हो । संकटाले भने मनाङ मर्स्याङ्दी क्लबलाई हराएर एपीएफसँगको भेट पक्का गरेको हो ।

प्रतियोगिताको विजेता टिमले नगद १० लाख १ हजार रुपैँया हात पार्नेछ । यस्तै उपविजेताले टिमले नगद ५ लाख १ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय