शुक्रबार, अशोज १२, २०८० | Friday 29th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • क्यानलाई ‘आईसीसी डेभलपमेन्ट इनिसियटिभ अफ दि इयर अवार्ड’ प्रदान
भर्खरै

क्यानलाई ‘आईसीसी डेभलपमेन्ट इनिसियटिभ अफ दि इयर अवार्ड’ प्रदान

  • सिधा दृष्टी बुधबार, चैत्र २५, २०७७ | April 7, 2021

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को डेभलपमेन्ट अवार्ड पाएको छ ।

कोरोना भाईरसको महामारीमा पनि क्रिकेट विकासका लागि क्यानले गरेको पहल र कदमलाई मूल्यांकन गर्दै नेपाललाई ‘आईसीसी डेभलपमेन्ट इनिसियटिभ अफ दि इयर अवार्ड’ दिइएको हो ।

नेपालसहित नामिबिया, अर्जेन्टिना, भानुता र इटालीले पनि यो अवार्ड प्राप्त पाएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय