मङ्लबार, अशोज १६, २०८० | Tuesday 3rd October 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • च्याम्पियन्स लिग फुटबलमा रियल मड्रिड विजयी
भर्खरै

च्याम्पियन्स लिग फुटबलमा रियल मड्रिड विजयी

  • सिधा दृष्टी बुधबार, चैत्र २५, २०७७ | April 7, 2021

एजेन्सी । च्याम्पियन्स लिग फुटबलमा रियल मड्रिडले सहज जित हात पारेको छ ।

क्वाटरफाइनल अन्तर्गत पहिलो लेगमा स्पेनिस क्लब मड्रिडले शानदार घरेलु मैदानमा इंग्लिस प्रिमियर लिग क्लब लिभरपुललाई ३–१ ले पराजित गरेको हो ।

रियलका लागि विनिसिअस जुनिअरले दुई तथा एसेन्सिओले एक गोल गरे । लिभरपुलका मोहम्मद सालहले एक गोल फर्काए ।

पहिलो लगेमा फराकिलो अन्तरले पराजित भएसँगै लिभरपुललाई सेमिफाइनल पुग्न कठिनाइ भएको छ । अब घरेलु मैदानमा हुने दोस्रो लेगमा लिभरपुलले कम्तीमा ४-१ ले पराजित गरेमा अर्को चरण पुग्नेछ

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय