शनिबार, जेष्ठ २०, २०८० | Saturday 3rd June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • बलिउड / हलिउड
  • बलिउडकी अभिनेत्री कटरीना कैफलाई कोरोना भाइरसको संक्रमण
बलिउड / हलिउड

बलिउडकी अभिनेत्री कटरीना कैफलाई कोरोना भाइरसको संक्रमण

  • सिधा दृष्टी मङ्लबार, चैत्र २४, २०७७ | April 6, 2021

बलिउडकी अभिनेत्री कटरीना कैफलाई कोरोना भाइरसको संक्रमण भएको छ । उनलेआफू कोरोना संक्रमण भएको सामाजिक सञ्‍जालमार्फत् जानकारी दिएकी छन् ।पछिल्लो समय बलिउडका कलाकारहरुलाई कोरोना संक्रमण हुनेक्रम बढ्दो छ । आमिर खान, अक्षय कुमार, आलिया भट्ट, गोविन्दालगायत बलिउडका चर्चित कलाकारहरु कोरोना पोजिटिभ देखिएको छ।

कैफले आफ्नो इन्स्टाग्राममा लेखेकी छन्, ‘ म कोभिड १९ पोजिटीभ भएकी छु। म तुरुन्तै होम आइशोसनमै रहन्छु । चिकित्सकको सल्लाह अनुसार नै आफ्नो सुरक्षाको सबै प्रोटोकल अपनाउनेछु। मेरो सम्पर्कमा आउने सबैलाई तत्काल आफ्नो कोरोना जाँच गराउनुस्।’

भारतमा दिनप्रतिदिन

कोरोना संक्रमित बढ्दै गइरहेको छ । त्यहाँ हाल दोश्रो चरणको कोरोनाको लहर सुरु भएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय