सोमवार, अशोज १५, २०८० | Monday 2nd October 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • मंगलबार थपिए २६० जना कोभिडसंक्रमित
भर्खरै

मंगलबार थपिए २६० जना कोभिडसंक्रमित

  • सिधा दृष्टी मङ्लबार, चैत्र २४, २०७७ | April 6, 2021

मंगलबार नेपालमा २६० जना कोरोनासंक्रमित थपिएका छन् । यससँगै नेपालमा संक्रमितको कुल संख्या २,७८,४७० पुगेको छ।

हालसम्म देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३,०३६ पुगेको छ भने पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट कसैको पनि मृत्यु नभएको मन्त्रालयले जानकारी दिएको छ ।

बताइएअनुसार मंगलबार ११३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७३ हजार ४५५ पुगेको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय