सोमवार, जेष्ठ १५, २०८० | Monday 29th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • काठमाडौंमा भूकम्पको धक्का महशुस , भारतको सिकिम्म केन्द्रविन्दु
भर्खरै

काठमाडौंमा भूकम्पको धक्का महशुस , भारतको सिकिम्म केन्द्रविन्दु

  • सिधा दृष्टी सोमवार, चैत्र २३, २०७७ | April 5, 2021

काठमार्डौं । नेपाल भारत सीमा क्षेत्र सिक्किम केन्द्रविन्दु भएर ५ रेक्टर स्केलको भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्पको केन्द्रविन्दु भारतको सिक्किम राज्यमा रहेको भुम्कम्पको तथ्यांक अपडे गर्ने संस्था इएमएससीले दिएको छ । भूकम्पको धक्का सिक्किम सहित पूर्वी नेपालका विभिन्न जिल्ला र राजधानी काठमाडौंमा पनि महशुस गरिएको छ । भूकम्पबाट भएको क्षतिको वृस्तित विवरण आउन बांकी छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय