बिहिबार, अशोज ११, २०८० | Thursday 28th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • इन्धनको मूल्यवृद्धि भएकोमा नेविसंघको प्रर्दशन , प्रहरीको हस्तक्षेप
भर्खरै

इन्धनको मूल्यवृद्धि भएकोमा नेविसंघको प्रर्दशन , प्रहरीको हस्तक्षेप

  • सिधा दृष्टी सोमवार, चैत्र २३, २०७७ | April 5, 2021

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ(नेविसंघ)ले राजधानीमा गरेको प्रदर्शनमा प्रहरीसँग झडप हुँदा एक विद्यार्थी घाइते भएका छन् ।

घण्टाघरस्थित त्रिचन्द्र क्याम्पस परिसरमा विद्यार्थीले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेपछि केही समय अवस्था तनावग्रस्त बनेको थियो ।

प्रहरीको हस्तक्षेपबाट आफ्ना एक विद्यार्थी घाइते भएपछि उनीहरुले जमलदेखि रत्नपार्क जाने र पुतलीसडकदेखि घण्टाघर आउने बाटो अवरुद्ध गरेका छन् ।

हस्तक्षेपमा घाइते विद्यार्थीको परिचय खुलेको छैन ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय