शनिबार, अशोज १३, २०८० | Saturday 30th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • उपत्यका प्रवेश गर्न एन्टीजेन परीक्षण अनिवार्य गरियो
भर्खरै

उपत्यका प्रवेश गर्न एन्टीजेन परीक्षण अनिवार्य गरियो

  • सिधा दृष्टी सोमवार, चैत्र २३, २०७७ | April 5, 2021

काठमाडौं । छिमेकी देश भारतमा कोरोना संक्रमण तीव्र रुपमा फैलिएपछि नेपालमा पनि कोरोनाको जोखिम बढेको छ । कोरोना जोखिमकै कारण उपत्यका प्रवेश गर्न अब अनिवार्य एन्टीजेन परीक्षण गर्नु पर्ने भएको छ ।

आइतबार बसेको कोभिड १९ जिल्ला संकट व्‍यवस्थापन समितिको बैठकले काठमाडौँ प्रवेश गर्ने नाकामा एन्टीजेन परीक्षण गर्ने निर्णय भएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय