बुधबार, अशोज १०, २०८० | Wednesday 27th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • पाठेबाघको आक्रमणबाट बर्दियामा माहुतेको मृत्यु
भर्खरै

पाठेबाघको आक्रमणबाट बर्दियामा माहुतेको मृत्यु

  • सिधा दृष्टी सोमवार, चैत्र २३, २०७७ | April 5, 2021

बाँके । बर्दियामा हात्ती चराउँदै गरेका माहुतेको बाघको आक्रमणबाट मृत्यु भएको छ ।

बर्दिया राष्ट्रिय निकुञ्जमा पाटेबाघको आक्रमणबाट हात्तीसारका कर्मचारी ३१ वर्षीय पुलिसराम चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाँस काट्ने क्रममा बाघको आक्रमणमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय