बुधबार, अशोज १०, २०८० | Wednesday 27th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • आरआरआरको फस्ट लुक सार्वजनिक, नयाँ अवतारमा देखिए अजय
भर्खरै

आरआरआरको फस्ट लुक सार्वजनिक, नयाँ अवतारमा देखिए अजय

  • सिधा दृष्टी आइतवार, चैत्र २२, २०७७ | April 4, 2021

एजेन्सी । ‘बाहुबली’ निर्देशक एसएस राजामौलीको नयाँ फिल्म ‘आरआरआर’को फस्ट लुक सार्वजनिक भएको छ । पोष्टरमा बलिउड अभिनेता अजय देवगन देखिएका छन् । सार्वजनिक पोष्टरलाई दर्शकले निकै मन पराएका छन् ।

निर्देशक राजामौली अजयको नयाँ लुक सार्वजनिक गर्दै निर्देशक राजामौलीले भनेका छन् लोड एम सुट । ऊ आफ्ना व्यक्तिहरुलाई सशक्त बनाएर जित हासिल गर्दछ । उनले अजयको जन्मदिनका शुभकामना दिदै पोष्टर सार्वजनिक गरेका हुन् । पोस्टरमा अजयलाई एक योद्धाको भुमिकामा देखिएको छ ।राजामौलीको निर्देशनमा बनेको यस फिल्ममा अजय देवगन सँगै

एनटिआर, रामचरण, आलिया भट्ट तथा ओलिभिया मोरिस लगायतका कलाकारको अभिनय रहेको छ ।

महँगो लगानीमा निर्माण भइरहेको यस फिल्मलाई महत्वका साथ हेरिएको छ । फिल्म आगामी १३ अक्टोबरमा रिलिज गरिने बताइएको छ ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय