मङ्लबार, अशोज १६, २०८० | Tuesday 3rd October 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • नेपाल भाषा परिषदको अध्यक्षमा शाक्य चयन
भर्खरै

नेपाल भाषा परिषदको अध्यक्षमा शाक्य चयन

  • सिधा दृष्टी बिहिबार, चैत्र १९, २०७७ | April 1, 2021

काठमाडौँ । नेपाल भाषा परिषद्को १६ औँ वार्षिक साधारणसभाले प्रा.सुवर्ण शाक्यको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा नवीन चित्रकार, सचिवमा पुष्परत्न तुलाधर र कोषाध्यक्षमा मंगला कारंजित चयन भएका छन् । त्यसैगरी, सदस्यहरुमा छत्रबहादुर कायस्थ, ध्रुव मधिकर्मी, नरेशवीर शाक्य, प्रतिसरा साय्मी, विमलप्रभा बज्राचार्य, भवानी तुलाधर र श्रीराम श्रेष्ठ छन् ।

साहित्यकार नारद बज्राचार्यको संयोजकत्वमा गठित निर्वाचन कमिटीले नयाँ कार्यसमितिको घोषणा गरेको हो ।वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रा। शाक्यले २०७२ सालको भूकम्पले क्षतिग्रस्त बनाएको परिषद् भवनको निर्माण

कार्य भारत सरकारको सहयोगमा चाँडै अगाडि बढाउन लागिएको जानकारी दिए ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय