शुक्रबार, अशोज १२, २०८० | Friday 29th September 2023
जोडिनुहोस
Trending
भर्खरै

विश्वकप छनौटमा फ्रान्सको जित

  • सिधा दृष्टी बिहिबार, चैत्र १९, २०७७ | April 1, 2021

एजेन्सी । फिफा विश्वकप छनौट अन्तर्गतको खेलमा फ्रान्सले जित निकालेको छ ।

बुधबार राति भएको खेलमा बोस्निया र हर्जगोभिनालाई १- ० गोल अन्तरले पराजित गर्दै फ्रान्सले जित दर्ता गरेको हो ।

फ्रान्सको जितमा एन्टोनी ग्रीजम्यानले ६०औँ मिनेटमा ग्रीजम्यानले गोल गरे । एड्रिनको पासमा उनले उत्कृष्ट हेडर गोल गरेका थिए ।

जितसँगै फ्रान्सले ३ खेलमा ७ अंक जोड्दै फ्रान्स समूह डीको शीर्ष स्थानमा छ । बोस्निया १ अंक जोडेर चौंथो स्थानमा छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय