मङ्लबार, अशोज ९, २०८० | Tuesday 26th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • मौसम पूर्वानुमान : विभिन्न स्थानमा मेघगर्जनसहित वर्षाको संभावना
भर्खरै

मौसम पूर्वानुमान : विभिन्न स्थानमा मेघगर्जनसहित वर्षाको संभावना

  • सिधा दृष्टी बिहिबार, चैत्र १९, २०७७ | April 1, 2021
A woman shields herself from rain with an umbrella and her son with a raincoat. Kathmandu recorded 5.5mm rainfall in the last 24 hours, according to weather office. Photo: Skanda Gautam/ THT

काठमाडौँ । पश्चिमी वायुको प्रभावले आज पनि देशका विभिन्न भू– भागमा मेघगर्जन सहित वर्षाको संभावना रहेको छ । हाल देशका पहाडी भू– भागमा आंशिक बदलीको अवस्थ रहेकोले मेघर्जन र चट्याङ सहित वर्षाको संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पहाडी भूभागमा आशिंक बदली भएपनि अन्य स्थानमा भने तुवाँलो लागिरहेको महाशाखाको भनाइ छ ।

अपराह्न तिर प्रदेश १, वाग्मती, र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।

शुक्रबार र शनिबार पनि पहाडी

भेगमा वर्षाको संभावना रहेको महाशाखाले जनाएको छ । महाशाखाले हरेक दिन तीन दिनको मौसम पूर्वानुमान बुलेटिन सार्वजनिक गर्दै आएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय