शनिबार, अशोज १३, २०८० | Saturday 30th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • एटीएम मेशिन ह्याक गरेर पैसा निकाल्न खोज्ने एक चिनियाँ नागरिक पक्राउ
भर्खरै

एटीएम मेशिन ह्याक गरेर पैसा निकाल्न खोज्ने एक चिनियाँ नागरिक पक्राउ

  • सिधा दृष्टी बुधबार, चैत्र १८, २०७७ | March 31, 2021

काठमाडौं। एटीएम मेशिन ह्याक गरेर पैसा निकाल्न खोज्ने एक चिनियाँ नागरिकलाई ठमेलबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।ह्याक गरेर पैसा निकाल्न खोज्ने चिनियाँ नागरिक वाङ सिआलोङलाई दरबारमार्गबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाएको छ ।

एटीएम मेसिनको कि बोर्डको पिन नम्बर ह्याक गरेर पैसा निकाल्दै गरेका वाङलाई प्रहरीले पक्राउ गरेको हो ।

उनी बस्ने ठमेलको एक होटलकोबाट एटीएम र विद्युतीय भुक्तानीका माध्यमबाट ह्याक गरेर पैसा निकाल्ने कैयौँ उपकरण पनि बरामद गरेको बताइएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय

<