सोमवार, जेष्ठ १५, २०८० | Monday 29th May 2023
जोडिनुहोस
Trending
भर्खरै

सुनको भाउ तोलामा ४ सयले घट्यो

  • सिधा दृष्टी बुधबार, चैत्र १८, २०७७ | March 31, 2021

स्थानीय बजारमा आज सुनको मुल्य प्रतितोला ४ सय रुपैयाँले घटेको छ । मंगलबार सुन प्रतितोला ८६ हजार रुपैयाँमा कारोवार भएको थियो ।

बुधबार (आज) छापावाल सुन प्रतितोला ८५ हजार ६ रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला ८५ हजार १ सय ५० रुपैयाँमा खरिदबिक्रि भएको छ ।

त्यस्तै, बुधबार चाँदी प्रतितोला २० रुपैयाँले घटेर ११ सय ९५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । मंगलबार चाँदी १२ सय १५ रुपैयाँमा कारोबार भएको थियो

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय