शनिबार, जेष्ठ २०, २०८० | Saturday 3rd June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • बंगलादेशविरुद्धको टी – ट्वान्टी सिरिज न्यूजिल्याण्डलाई
भर्खरै

बंगलादेशविरुद्धको टी – ट्वान्टी सिरिज न्यूजिल्याण्डलाई

  • सिधा दृष्टी बुधबार, चैत्र १८, २०७७ | March 31, 2021

एजेन्सी । पाहुना टोली बंगलादेशविरुद्धको तीन खेलको टी-ट्वान्टी क्रिकेट सिरिज न्युजिल्याण्डले हात पारेको छ ।

नेपियरमा मंगलबार भएको दोस्रो खेलमा बंगलादेशलाई डीएल पद्धतिको आधारमा २८ रनले पराजित गर्दै न्युजिल्याण्डले सिरिज एक खेल अगाबै जितेको हो ।

वर्षाका कारण खेल अवरूद्ध भएपछि बंगलादेशलाई डीएल पद्धतिका आधारमा जितका लागि १६ ओभरमा १ सय ७१ रनको लक्ष्य दिइएकोमा उसले लक्ष्य भेट्टाउन सकेन ।

१६ ओभरमा बंगलादेशले ७ विकेट गुमाएर १ सय ४२ रन मात्र बनाउन सक्यो ।

त्यसअघि पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले १७

ओभर ५ बलमा ५ विकेट गुमाएर १ सय ७३ रन बनाएको थियो । तर, वर्षाले खेल विथोलिएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय