शुक्रबार, अशोज १२, २०८० | Friday 29th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • फिफा विश्वकप छनौट खेलमा जापानको फराकिलो जित
भर्खरै

फिफा विश्वकप छनौट खेलमा जापानको फराकिलो जित

  • सिधा दृष्टी बुधबार, चैत्र १८, २०७७ | March 31, 2021

एजेन्सी । फिफा विश्वकप छनौट अन्तर्गत मंगोलिया जापानसंग लज्जास्पद तवरले पराजित भएको छ ।

मंगलबार भएको खेलमा जापानसंग मंगोलिया १४-० गोलको फराकिलो अन्तरले पराजित भएको हो ।

जापानको फुकुदा देन्सी एरिना रंगशालामा जापानको जितमा युया ओसाकोले ह्याट्रिक पूरा गरे । यस्तै शो इनागाकी, जुन्या इतो र क्योगो फुरुहाशीले २र२ गोल गरे ।

ताकुमी मिनामिनो,दैची कमाडा, हिदेमासा मोरिता र ताकुमा असनोले १र१ गोल गरे । मंगोलियाका तुयाले एक आत्मघाती गोल गरे ।जितसँगै समूह एफ को जापानले ५ खेलमा १५ अंक जोडेको

छ । शीर्ष स्थानको जापानले पाँच खेलमा शतप्रतिशत जित निकालेको छ ।

३ अंक जोडेको मंगोलिया समूहको पुछारमा छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय