बुधबार, अशोज १०, २०८० | Wednesday 27th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • स्थानीय बजारमा सुनको मूल्य घट्यो
भर्खरै

स्थानीय बजारमा सुनको मूल्य घट्यो

  • सिधा दृष्टी मङ्लबार, चैत्र १७, २०७७ | March 30, 2021

काठमाडौं। स्थानीय बजारमा मंगलबार सुनको मूल्य घटेको छ । सोमबार तोलामा ८६ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार घटेर तोलामा ८६ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजाबी सुन तोलामा ८५ हजार ५५० रुपैयाँमा कारोबार भएको छ ।

सोमबारको तुलनामा मंगलबार सुनको मूल्य ५ सयले घटेको हो । मंगलबार चाँदीको मूल्य तोलामा १० रुपैंयाले घटेको छ ।

महासंघका अनुसार सोमबार तोलामा १२२५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार घटेर तोलामा १२१५ रुपैयाँमा कारोबार

भएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय