मङ्लबार, अशोज १६, २०८० | Tuesday 3rd October 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • जिम्बावेको भ्रमण गर्दै पाकिस्तानी क्रिकेट टोली
भर्खरै

जिम्बावेको भ्रमण गर्दै पाकिस्तानी क्रिकेट टोली

  • सिधा दृष्टी मङ्लबार, चैत्र १७, २०७७ | March 30, 2021

एजेन्सी । पाकिस्तानी क्रिकेट टोलीले जिम्बावेको भ्रमण गर्ने भएको छ ।

पाकिस्तानले घरेलु टिमसँग टी-ट्वान्टी र टेस्ट सिरिज अप्रिल र मे महिनामा जिम्बावेको भ्रमण गर्न लागेको हो ।

हरारेमा दुई टिमबीच तीन खेलको टी-ट्वान्टी र दुई खेलको टेस्ट हुनेछ । टी-ट्वान्टी सिरिज अप्रिल २१,२३ र २५ मा हुनेछ । पहिलो टेस्ट अप्रिल २९ र दोस्रो टेस्ट मे ७ मा शुरु हुनेछ ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय