शनिबार, अशोज १३, २०८० | Saturday 30th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • फिफा विश्वकप छनौटमा टर्कीको लगातार दोस्रो जित
भर्खरै

फिफा विश्वकप छनौटमा टर्कीको लगातार दोस्रो जित

  • सिधा दृष्टी आइतवार, चैत्र १५, २०७७ | March 28, 2021

काठमाडौँ । फिफा विश्वकप छनौटमा टर्कीले लगातार दोस्रो जित निकालेको छ ।

छनौट अन्तर्गत शनिबार राति १० खेलाडीमा सीमित नर्वेलाई ३- ० ले पराजित गर्दै टर्कीले दोस्रो जित निकालेको हो ।

टर्कीलाई जित दिलाउन ओजन तुफानले दुई तथा काग्लर सोयुन्चुको एक गोल गरे ।

जितसँगै समूह जीमा टर्की २ खेलमा ६ अंकसहित शीर्ष स्थानमा छ । नर्वे २ खेलमा ३ अंक जोडेर चौथो स्थानमा छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय