मङ्लबार, अशोज ९, २०८० | Tuesday 26th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • बस्नेत र गुरुङलाई ‘भक्तराज आचार्य राष्ट्रिय सङ्गीत सम्मान–२०७७’ प्रदान
भर्खरै

बस्नेत र गुरुङलाई ‘भक्तराज आचार्य राष्ट्रिय सङ्गीत सम्मान–२०७७’ प्रदान

  • सिधा दृष्टी आइतवार, चैत्र १५, २०७७ | March 28, 2021

काठमाडौं । भक्तराज आचार्य संगीत प्रतिष्ठान र सिटी एक्सप्रेस मनी ट्रान्सफरले लोकगायक कुमार बस्नेत तथा संगीतकार प्रकाश गुरुङलाई ‘भक्तराज आचार्य राष्ट्रिय सङ्गीत सम्मान–२०७७’ बाट सम्मानित गरेको छ ।

ललितपुरको सानेपामा हिजो शनिबार आयोजित कार्यक्रममा बस्नेत तथा गुरुङलाई जनही ५० हजार रुपैयाँसहित सम्मान गरिएको हो ।

कार्यक्रममा भक्तराजका छोराहरु सत्यराज आचार्य र स्वरुपराज आचार्यले प्रत्यक्ष बाद्ययन्त्रका साथमा आफ्नै बुवाका गीतहरु गाएका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय