मङ्लबार, अशोज १६, २०८० | Tuesday 3rd October 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • होलीको अवसरमा राजधानीको ट्राफिक चेकिङ कडा
भर्खरै

होलीको अवसरमा राजधानीको ट्राफिक चेकिङ कडा

  • सिधा दृष्टी आइतवार, चैत्र १५, २०७७ | March 28, 2021

काठमाडौँ । आज होली पर्वका अवसरमा ट्राफिक प्रहरीले चेकिङमा कडाइ गरेको छ ।

मदिरा सेवन गरी सवारीसाधन दुर्घटना कम गर्न उपत्यकाका चोक-चोकमा ट्राफिक प्रहरीले चेकिङ कडा पारेको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार दिउँसो १ बजेसम्म काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाबाट दुई सय २३ सवारीसाधन समातिएका छन् ।

महाशाखाका प्रवक्ता श्यामकृष्ण अधिकारीले आज ट्राफिक चेकिङ कडा पारिएको जानकारी दिए । उनले भने, ‘उपत्यकाभित्रका ९० ठाउँमा चेकिङ प्वाइन्ट राखेका छौँ । पर्वलाई मध्यनजर गरी दुर्घटना कम गर्ने लक्ष्य राखेर चेकिङ

गरेका हौँ ।’

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय