काठमाडौँ महानगरपालिका–२४ विशालबजार नजिकबाट स्रोत नखुलेको नगद रु ३० लाख ५० हजारसहित दुई जना पक्राउ परेका छन् ।शुक्रबार काठमाडौँ कालोपुल बस्ने गुल्मीका २५ वर्षीय गणेश पाण्डेसहित दुई जना पक्राउ परेका हुन् ।
पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।