एजेन्सी । फ्रेन्च मिडफिल्डर एनगोलो कान्टे घाइते भएका छन् । बुधवार राति भएको युक्रेनविरुद्धको खेलमा कान्टे घाइते भएका हुन् । कान्टेले अब विश्वकप छनौट अन्तर्गतका बाँकी दुई खेल गुमाउने भएका छन् ।
विश्वकप छनोट अन्तर्गत फ्रान्सले अब काजकिस्तान र बोस्निया एण्ड हर्जगोभिनासँग खेल्नेछ ।
फ्रान्सले काजकिस्तानसँग आइतबार र बुधबार बोस्नियासँग खेल्नेछ ।