सोमवार, जेष्ठ १५, २०८० | Monday 29th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • दयाहाङ प्रकृतिले बिहे पासमा अभिनय गर्ने
भर्खरै

दयाहाङ प्रकृतिले बिहे पासमा अभिनय गर्ने

  • सिधा दृष्टी शुक्रबार, चैत्र १३, २०७७ | March 26, 2021

काठमाडौं। अभिनेता दयाहाङ राई र अभिनेत्री प्रकृति श्रेष्ठको प्रमुख भूमिकामा अभिनय रहने फिल्म ‘बिहे पास’ को छायांकन सुरु भएको छ ।

फिल्मको विराटनगरस्थित एक मन्दिरमा मुहुर्त गर्दै छायांकन सुरुवातको घोषणा गरिएको हो ।

प्रवेश पौडेलको निर्देशन रहने फिल्ममा दयाहाङ र प्रकृति श्रीमान–श्रीमतीको भूमिकामा देखिदैछन् ।रोहित कट्टेलको प्रस्तुति रहने फिल्मको कार्यकारी निर्मातामा रत्न श्रेष्ठ र सह–निर्मातामा ग्याल्जेन लामा छन् ।

फिल्ममा आकाश बराल, सजन काफ्ले र मुरे केरको कथा, आकाश र सजनको पटकथा छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय